समितिले पुर्णता नपाउँदा व्यवस्थापिकाको काम प्रभावित
Admin / 2014-07-20 02:45:41
नेपाल ब्युरो–साउन ४,काठमाडौँ ।
सरकार गठन भएको लामो समय वितिसक्दा समेत व्यसस्थापिका अन्र्तगतका समितिले पुर्णता पाउन नसक्दा व्यवस्थापिकाको काम प्रभावित भएको छ ।
व्यवस्थापिका संसद अन्र्तगतका ११ विषयगत, २ प्रक्रियागत र एक विधायन समितिले पुर्णता पाउन नसक्दा व्यवस्थापिकाको काम प्रभावित भएको हो ।
समितिले पुर्णता पाउन नसक्दा व्यवस्थापिकाको काम प्रभावित भएको छ ।
प्रधानमन्त्री शुसिल कोईराला उपचारको क्रममा अमेरिकामा रहेका कारण समितिका सभापति चयन हुन नसकेको नेपाली कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्री स्वदेश फकिर्एपछि १४ समितिका सभापति, २६ सभासदको मनोनयन र विभिन्न मुलुकमा रिक्त राजदुत नियुक्ती प्रक्रिया अगाडि बढाउने श्रेष्ठले बताउनुभयो ।
प्रकाशित मिति: 2014-07-20 02:45:41
प्रतिक्रिया: