दुर्घटनामा परी ३ जनाको मृत्यु
Admin / 2014-09-14 04:54:59
नेपाल ब्युरो– भदौ २९, काठमाडौ ।
पूर्वपश्चिम राजर्माग अन्तरर्गत रुपन्देहिको सालझन्डि ७ शितलापुरमा आजविहान निजि टाटा सुमो दुर्घटना भएको छ ।
दुर्घना हुँदा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्युठान पत्रकार महासंघका सस्थापक अध्यक्ष प्युठान बिजुवार ६ का ४४ वर्षे सूर्य बिक, प्युठान बांधीकोटका ४५ वर्षे खीमबहादुर गिरी र उनका छोरा ४५ वर्षे रोहण गिरी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुमध्ये दुई जनाको घटनास्थलमै र एक जनाको बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
पत्रकार बिककी श्रीमती ४२ वर्षे रमा विक र चालक कृष्ण सुनार गम्भीर घाइते भएका छन् ।
घाइते दुवैको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: 2014-09-14 04:54:59
प्रतिक्रिया: